FAQs Complain Problems

बसाईसराई दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि