FAQs Complain Problems

परिवर्तन गाउँपालिकाको प्रशासकीय भवन

Read More

परिवर्तन गाउँपालिकाको आ.व २०८१/०८२

Read More

परिवर्तन गाउँपालिका वार्ड. न. ३ को स्वास्थ्य काार्यलय

Read More

परिवर्तन गाउँपालिका मा अवस्थित मौलाबोट स्कुल

Read More

परिवर्तन गाउँपालिका पुतलाचौर बजार क्षेत्र

Read More

आ.व. २०८१।०८२ को नीति,कार्यक्रम तथा वजेट अधिवेशन

Read More

आ.व. २०८१।०८२ को नीति,कार्यक्रम तथा वजेट अधिवेशन

Read More

शैशिक छात्रवृति सम्बन्धी सुचना

शैशिक छात्रवृति सम्बन्धी सुचना

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत(छैंठाै)
स्वास्थ्य संयोजक
सूचना प्रविधि अधिकृत

सूचना अधिकारी

     

     जानेन्द्र बहादुर कवर 

     सूचना अधिकारी 

     माे.नं. : 9857841789

     ईमेल : ito.paribartanrmun@gmail.com

सेवाहरु

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- बालकको बाबू/आमाको नागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- दूलाहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दूलहीको नागरिकता नभएमा बाबू वा दाजूभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

-- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का

जानकारी